काठमाडौं । विश्वकप क्रिकेट छनोटको प्ले अफमा यूएई विरुद्धको खेलमा नेपाललाई चौथो सफलता मिलेको छ ।
हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस जितेर बलिङ गरेको नेपाललाई चौथो सफलता गुल्शन झाले दिलाएका हुन् ।
यसअघि तेस्रो र दोस्रो सफलता सन्दीप लामिछाने र पहिलो सफलता करण केसीले दिलाएका थिए । युएईले २८ ओभरको समाप्तीमा ४ विकेटको क्षतीमा ९९ रन बनाएको छ ।




















प्रतिक्रिया