Logo

खेलकुद

नेपाललाई पाचौं सफलता, करणले लिए विकेट



काठमाडौं । विश्वकप क्रिकेट छनोटको प्ले अफमा यूएई विरुद्धको खेलमा करण केसीले नेपाललाई पाचौं सफलता दिलाएका छन् ।

हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस जितेर बलिङ गरेको नेपाललाई पाचौं सफलता केसीले दिलाए । उनले रोहन मुस्तफालाई ३५ रनमा आउट गराए ।

प्रकाशित मिति : १७ असार २०८०, आईतवार १५:४७   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।