Logo

खेलकुद

नेपाललाई सातौं सफलता, रोहितले लिए विकेट



काठमाडौं । विश्वकप क्रिकेट छनोटको प्ले अफमा यूएई विरुद्धको खेलमा नेपाललाई सातौं सफलता मिलेको छ ।

हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस जितेर बलिङ गरेको नेपाललाई सातौं सफलता कप्तान रोहित पौडेलले दिलाए ।

प्रकाशित मिति : १७ असार २०८०, आईतवार १६:०२   :  बजे

354
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।