Logo

खेलकुद

कुशल भुर्तेल एक्लैले लिए ६ विकेट



काठमाडौं । श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएई ए विरुद्ध कुशल भुर्तेल एक्लैले ६ विकेट लिएका छन् ।

खेलमा पूरै १० ओभर बलिङ गरेका उनले ४० रन दिएर ६ विकेट लिए ।

कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ए ले ४० ओभरको खेल सकिँदा ८ विकेट गुमाएर १४९ रन बनाएको थियाे ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार १३:३४   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।