Logo

प्रमुख समाचार

सरकारले देश लुट्न खोज्दैछ, अब चुप बस्न हुँदैन : केपी शर्मा ओली



प्रमुख प्रतिपक्षमा रहेको दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देश लुट्न खोजिरहेको आरोप लगाएका छन् ।

सुन प्रकरणबारे छानबिन गर्नको लागि बसेको संसदीय दलको बैठकमा ओलीले यस्तो बिफ्रिङ गरेका हुन् ।

ओली बैठकमा भने, ‘सरकारका मन्त्रीहरूको संलग्नताबिना यत्रो सुन ल्याउन सम्भव छैन । सरकारले देश लुटिरहेको छ । अब हामी चुप लागेर बस्नु हुँदैन ।’

सरकारका मन्त्रीहरूको संरक्षणमा लामो समयदेखि सुन तस्करी भएको भन्दै एमालेले सदनमा जवाफ माग्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार ०८:५५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।