काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
अपराह्न ४ बजे बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाइएको छ । अनुशासन एवं आचरण सम्बन्धी नियमावलीमाथि छलफलका लागि बैठक डाकिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
छलफलका लागि थप एजेण्डामा बझाङ र रुपन्देहीको घटनालाई बनाइएको छ ।




















प्रतिक्रिया