Logo

मनोरञ्जन

मंसिर १ देखि नयाँ फिल्मको छायांकन गर्दै दीपक र दीपा



‘छक्कापञ्जा ४’ पछि निर्माता तथा अभिनेता दीपकराज गिरी नयाँ फिल्मको तयारीमा छन् । केही फिल्मको ‘लाइनअप’का लागि काम भइरहेको छ ।

उनको होम प्रोडक्सन कम्पनी आमा सरस्वती मुभिजबाट बन्ने आगामी फिल्मको छायांकन मंसिर १ गतेदेखि थाल्ने तयारी छ । जुन फिल्मलाई दीपाश्री निरौलाले गर्ने निश्चित भएको छ ।

दीपकका अनुसार चैत वा वैशाख वरपर फिल्म रिलिजको तयारी छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आईतवार ०९:३७   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।