Logo

अर्थ

अर्थमन्त्री महतले गभर्नर सहित वाणिज्य बैंकका सीइओहरुलाई छलफलमा बोलाए



काठमाडौँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले वाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलका लागि अर्थमन्त्रालय डाकेका छन्। अर्थतन्त्रका समसामयिक विषयवस्तु र ब्याजदर लगायतका बिषयमा छलफल गर्नका लागि बैंकका सीइओहरुलाई छलफलमा डाकिएको अर्थ मन्त्रालयले जनाएको हो।

‘समसामयिक विषयवस्तु उपर छलफल गरी नयाँ नीति लिन र योजना तय गर्न सीइओहरुलाई बेलुकी ५ बजे बोलाइएको छ ।, महतको सचिवालयले भन्यो ।’ सीईओहरुसँगै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई समेत अर्थमन्त्रालयमा डाकिएको छ ।

 

प्रकाशित मिति : २८ श्रावण २०८०, आईतवार १५:५८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।