Logo

अर्थ

सबै क्षेत्रका मजदुरलाई सुरक्षा कोषमा जोडिदाँ समृद्ध राष्ट्र निर्माणमा सहयोग पुग्छ : उपध्यक्ष श्रेष्ठ 



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सबै क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षा कोषमा जोडिदाँ समृद्ध राष्ट्र निर्माणको योजनामा सहयोग पुग्ने बताएका छन् । सरकारले अनौपचारिक क्षेत्रका मजदुरलाई समेत सामाजिक सुरक्षा कोषमा जोड्ने  कार्यक्रमको शुभारम्भ सभालाई सम्बाेधन गर्दै उनले यस्ताे धारणा राखेका हुन् ।

कार्यन्वायनमा थुप्रै चुनौती भएपनि सरकारले गरेको प्रयास सकरात्मक रहेको उपाध्यक्ष श्रेष्ठकाे बुझाइ छ । ‘नेपालको पूर्वाधारमा विकास निर्माणमा गर्नुपर्ने राष्ट्रिय गौरवका आयोजनामा गर्नु पर्ने, समृद्ध नेपालको लागि गर्नु पर्ने काममा कोषको सही सदुयोग गरेर मजदुरहरुको सुरक्षाको कोषले उनीहरुलाई सुरक्षा दिदै अगाडि बढोस्’, उनले भने ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार १९:४५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।