Logo

खेलकुद

एसिया कपमा नेपालविरुद्ध खेल्ने पाकिस्तानी प्लेईङ–११ को घोषणा



काठमाडौं । बुधबार नेपालविरुद्धको खेलको लागि पाकिस्तानको प्लेईङ–११ को घोषणा भएको छ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा नेपाल र घरेलु टोलीको खेलसँगै एसिया कपको सुरुआत हुदैछ ।

नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ मा सुरु हुनेछ । बाबर अजामको कप्तानीमा प्लेईङ(११ को घोषणा भएको हो ।

पाकिस्तानको प्लेईङ–११

बाबर अजाम (कप्तान), सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, मोहम्मद नवाज, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार २२:१२   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।