Logo

खेलकुद

पाकिस्तानलाई अर्काे झड्का, नेपालले लियाे दाेस्राे विकेट



काठमाडौं । एसिया कपमा नेपालसँग खेलिरहेको पाकिस्तानलाई दोस्रो झड्का लागेको छ । दोस्रो विकटेका रुपमा पाकिस्तानले अर्का ओपनर इलम उल हकलाई गुमाएको हो ।

उनलाई नेपालका कप्तान रोहितले रनआउट गराएका हुन् । पहिलो विकेटका रुपमा पाकिस्तानले ओपनर फखर जमानलाई गुमाएको थियो । उनी क्यचआउट गराएका हुन् ।

जमानको विकेट नेपालका फास्ट बलर सोमपाल कामीले लिएका हुन् । पाकिस्तानले टस तिजेर पहिला ब्याटिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो । नेपालले पहिलो पटक एसिया कपमा सहभागिता जनाएको हो ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १५:५३   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।