Logo

खेलकुद

एसिया कप : पाकिस्तानविरुद्ध पहिले ब्याटिङमा भारत



काठमाडाैं । एसिया कपमा दुई चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । खेलमा टस जितेर भारतले पहिले ब्याटिङ राेजेकाे छ ।
एसिया कपमा भारतको यो पहिलो खेल हो । पाकिस्तानको भने यो दोस्रो खेल हो । पाकिस्तानले उद्घाटन खेलमा नेपाललाई हराएको थियो ।

एकदिवसीय वरियतामा पाकिस्तान पहिलाे नम्बरमा छ भने भारत तेस्राे स्थानमा छ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार १५:२०   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।