काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा आज (सोमबार) नेपालले भारतको सामना गरिहेको छ ।
भारतविरुद्धको खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।
आसिफले ८८ बलमा ७ चौकाको सहयोगमा ५० रन बनाएका हुन् ।
खेलकुद
१८ भाद्र २०८०, सोमबार १७:०८
काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा आज (सोमबार) नेपालले भारतको सामना गरिहेको छ ।
भारतविरुद्धको खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।
आसिफले ८८ बलमा ७ चौकाको सहयोगमा ५० रन बनाएका हुन् ।
प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १७:०८ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया