Logo

प्रमुख समाचार

कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक संघीय संसद् भवन नयाँ वानेश्वरमा बस्न लागेकाे हाे ।

बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतंकवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार ०८:००   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।