काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा र्युएईविरुद्ध नेपाललाई अर्को सफलता मिलेको छ । काठमाडौंको मुलपानीमा जारी खेलमा करण केसीले यूएईको अर्को विकेट पतन गराएका हुन् ।
करणले यूएईका मोहम्मद फराज्जुद्दिनलाई शून्य रनमै आउट गराएका हुन् ।
खेलकुद
१ कार्तिक २०८०, बुधबार १४:३९
काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा र्युएईविरुद्ध नेपाललाई अर्को सफलता मिलेको छ । काठमाडौंको मुलपानीमा जारी खेलमा करण केसीले यूएईको अर्को विकेट पतन गराएका हुन् ।
करणले यूएईका मोहम्मद फराज्जुद्दिनलाई शून्य रनमै आउट गराएका हुन् ।
प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १४:३९ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया