काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत बिहीबार नेपाल र हङकङबीच प्रतिस्पर्धा भइरहेकाे छ । काठमाडाैंकाे माथिल्लाे मुलपानी क्रिकेट मैदानमा भइरहेकाे खेलमा नेपाललाई हङकङले ९५ रनकाे सामान्य लक्ष्य प्रस्तुत गरेकाे छ ।
टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएकाे हङकङले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा बनायाे । नेपालका लागि करण एक्लैले ४ विकेट लिए ।




















प्रतिक्रिया