काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजको तेस्रो खेलमा नेपालले आज हङकङविरुद्ध पहिला ब्याटिङ गर्दैछ । टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
यसअघिका दुई खेल जितेको नेपाल यो खेल जित्दै फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिंदैछ । यो खेल जिते नेपाल एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ ।
आजकै खेलमा नेपालका बलर प्रतिश जिसीले टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गर्दै छन् ।




















प्रतिक्रिया