Logo

खेलकुद

यूएईविरुद्ध आसिफको अर्धशतक



काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गतको यूएईविरुद्धको आजको खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।

उनले ४४ बलमा ४ चौका र एक छक्काको मद्दतमा ५३ रन बनाएर खेलिरहेका छन् ।

१६५ रनको रक्ष्य पछ्याइरहेको नेपालले यो समाचार तयार पार्दासम्म १३ दशमलव ४ बल खेल्दै तीन विकेटको क्षतिमा ९९ रन बनाएको छ ।

 

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार १४:०३   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।