काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा घरेलु टोली नेपालले मलेसियाविरुद्धको खेलमा चौथो सफलता हात परेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला बलिङ गरिरहेको नेपालका लागि रोहित पौडेलले चौथो विकेट लिएका हुन् ।
रोहितले मलेसियाका शरविन मुनियन्ड्यको विकेट लिएका हुन् । शरविन १२ बलमा १३ रन जोडेर आउट भएका हुन् ।




















प्रतिक्रिया