Logo

खेलकुद

गुलसनले लिए अर्धशतक प्रहार गरेका मलेसियाका अजिजकाे विकेट



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा घरेलु टोली नेपालले मलेसियाविरुद्धको खेलमा पाँचौं सफलता हात परेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला बलिङ गरिरहेको नेपालका लागि गुलसन झाले पाँचौं विकेट लिएका हुन् ।

गुलसनले मलेसियाका लागि अर्धशतक प्रहार गरेका स्येद अजिजको महत्वपूर्ण विकेट लिएका हुन् । अजिजले ४९ बलमा ८ चौका र दुई छक्काको मद्दतमा ६८ रनको अर्धशकीय इनिङ खेलेर आउट भएका हुन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार १४:२६   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।