Logo

खेलकुद

मलेसियाको छैटौं विकेट पतन



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा घरेलु टोली नेपालले मलेसियाविरुद्धको खेलमा छटौं सफलता हात पारेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला बलिङ गरिरहेको नेपालले अर्को सफलता हात पार्ने क्रममा मलेसियाका अइनूल हाफिलजलाई रनआउट गरेको हो ।

आफिलजले ४ बलमा मात्र तीन रन जोडेका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार १४:३२   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।