Logo

खेलकुद

नेपाललाई चौथो झड्का, रोहितको विकेट गुम्यो



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा आज नेपालले ओमनसँग खेल्दैछ । टियु क्रिकेट मैदानमा ओमन दिएको १४६ रन विजयी लक्ष्य पछ्याइरहेको नेपाललाई चौथो झड्का लागेको छ ।

नेपालका लागि कप्तान रोहित पौडेलको विकेट गुमेको छ । १२ बलमा १२ रन बनाएका पौडलको विकेट ओमनका अबि इल्यासले लिएका हुन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार ११:३५   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।