Logo

खेलकुद

नेपालको सातौं विकेट पतन



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा आज नेपालले ओमनविरुद्ध खेलिरहेको छ । टियु क्रिकेट मैदानमा १४६ रन विजयी लक्ष्य पछ्याइरहेको नेपालले सातौं विकेट गुमाएको छ ।

सातौं विकेटका रुपमा नेपालले सन्दीप जोरालाई गुमाएको हो । जोराले १६ बलमा १२ रन जोडे ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १२:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।