Logo

खेलकुद

‌ओमनकाे बलिङविरुद्ध चलेन नेपालकाे ब्याट, लगातार विकेट गएपछि दबाबमा



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा आज नेपालले ओमनविरुद्ध खेलिरहेको छ । जारी खेलमा ओमानले नेपालको लगातार विकेट लिइरहेको छ । नेपालले आठाैं विकेटका रुपमा सन्दीप लामिछानेलाई गुमाइसकेकाे छ ।

 

 

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १२:०६   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।