काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध खेलिरहेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपाललाई दोस्रो झड्का लागेको छ ।
दोस्रो विकेटमा रुपमा नेपालका सन्दिप जोरा आउट भए । उनले नेपालका लागि १३ बलमा १० रन बनाए । जोराको विकेट ओमनका जीशन मक्सूदले लिएका हुन् ।
यसअघि पहिलो विकेटका रुपमा नेपालले आसिफ शेखलाई गुमाएको थियो ।




















प्रतिक्रिया