Logo

खेलकुद

ओमनविरुद्ध गुल्सनको अर्धशतक



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालका गुलसन झाले ओमानविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

उनले २० बलमा पाँच चौका र ४ छक्काको मद्दतमा ५० रन बनाएका हुन् । खराब सुरुवात गरेको नेपालले गुलसनले नै खेलमा फर्काएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १२:१३   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।