Logo

खेलकुद

अर्धशतक प्रहार गरेका गुलसनको विकेट गुम्यो



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध नेपाललाई खेलमा फर्काएका गुलसन झाको विकेट गुमेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपालले गुलसनलाई पाँचौं विकेटका रुपमा गुमाएको हो ।
गुलसनले २५ बलमा पाँच चौका र ४ छक्काको मद्दतमा ५४ रन बनाए ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १२:२०   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।