काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध नेपालको छैटौं विकेट गुमेको छ टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपालले विवेक यादवलाई छैटौं विकेटका रुपमा गुमाएको हो ।
विवेकले तीन बलमा मात्र एक रन जोडे ।
खेलकुद
१९ कार्तिक २०८०, आईतवार १२:२६
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध नेपालको छैटौं विकेट गुमेको छ टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपालले विवेक यादवलाई छैटौं विकेटका रुपमा गुमाएको हो ।
विवेकले तीन बलमा मात्र एक रन जोडे ।
प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १२:२६ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया