Logo

खेलकुद

नेपाललाई दोस्रो सफलता, गुलनले लिए ओमनका अकिबको विकेट



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमनविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । टियु क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाललाई गुलसनले झाले दोस्रो सफलता दिउनले क्रममा ओमनका अकिब इल्यासको विकेट लिएका हुन् ।

अकिबले ओमनका लागि १९ बलमा दुई चौका र तीन छक्काको मद्दतमा ३३ रन जोडे । यसअघि टिमलाई सोमपाल कामीले पहिलो सफलता दिएका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १३:३०   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।