Logo

खेलकुद

नेपाललाई छैटौं सफलता, करणले नै लिए विकेट



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमनविरुद्ध नेपाललाई अर्को सफलता मिलेको छ । टियु क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाललाई करण केसीले छैटौं सफलता दिलएका हुन् ।

उनले ओमनका मेह्रान खानको विकेट लिएका हुन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १४:०७   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।