काठमाडाै । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाकाे पेशी आउँदाे मंसिर २४ गतेलाई सरेकाे छ । अदालतलबाट सन्दिप लामिछाने र पीडित भनिएकाे पक्षका वकीलले २२ मंसिर भित्र बहस नोट बुझाउन आदेश भएकाे छ।
न्यायाधिश केशव घिमिरेको इजलासले दुबै पक्षलाई २२ मंसिर भित्र बहस नोट अदालतमा बुझाइसक्न आदेश दिएको हो। त्यस्तै अदालतले बहस नोट बुझाएको दुई दिन पछि अर्थात २४ मंसिरमा अर्को पेशी तोकेको छ। दुबै पक्षका कानुन ब्यवसायीले अब लिखित रुपमा बहस नोट अदालत समक्ष एक महिना भित्र बुझाइसक्नु पर्ने छ।




















प्रतिक्रिया