Logo

खेलकुद

अस्ट्रेलियालाई सफलता, भारतको तेस्रो विकेट पतन



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनल खेलमा भारतलाई अर्को झड्का लागेको छ । अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिला फिल्डिङमा उत्रिएको अष्ट्रेलियाले तेस्रो विकेट लिएको हो ।

अस्ट्रेलियका प्यात क्युम्मिनसले भारतका श्रेयस ऐरको विकेट लिएका हुन् । ऐरले भारतका लागि तीन बलमा चार रन जोडे ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार १५:०७   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।