Logo

खेलकुद

अस्ट्रेलियाविरुद्ध विराट कोहलीको अर्धशत



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध भारतका विराट कोहलीले अर्धशतक प्रहार गरेका छन् ।

अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएका भारत दबाबमा रहेका बेला कोहलीले टीमलाई दाबाबमुक्त बनाउने कोसिस जारी राखेका छन् ।

उनले ५६ बलमा चार चौकाको मद्दतमा भारतका लागि ५० रन बनाए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार १६:०८   :  बजे

300
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।