Logo

खेलकुद

भारतको नवौं विकेट पतन



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध भारतले नवौं विकेट गुमाएको छ ।

अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा टस हारे पहिला ब्याटिङको निम्तो पाएका भारतले नवौं विकेटमा रुपमा सूर्यकुमार यादवलाई गुमाएको हो ।

सूर्यकुमारको विकेट अस्ट्रेलियाका जोश हाज्लेऊडले लिए । सूर्यकुमारले भारतका लागि २८ बलमा एक चौकाको मद्दतमा १८ रन जोडे ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार १७:५८   :  बजे

285
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।