Logo

खेलकुद

भारतले लियो अस्ट्रेलियाको पहिलो विकेट



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध भारतले पहिलो सफलता हात पारेको छ ।

अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा २४१ रनको विजयी लक्ष्य पछ्याइरहेको अस्ट्रेलियाले पहिलो विकेट गुमाएको हो ।

अस्ट्रेलियाको डेविड वार्नरको विकेट मोहम्मद शामीले लिएका हुन् । वार्नरले तीन बलमा एक चौकाको मद्दतमा सात रन जोडे ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार १८:४९   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।