काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनल खेलमा अस्ट्रेलियालाई अर्को झड्का लागेको छ । अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा २४१ रनको विजयी लक्ष्य पछ्याइरहेको अस्ट्रेलियाको दोस्रो विकेट पतन भएसँगै थप दबाबमा पनि परेको छ ।
अस्ट्रेलियाको मिचेल मार्शको विकेट भारतका जस्पृत बुम्राहले लिएका हुन् । मार्शले अस्ट्रेलियाका लागि १५ बलमा एक चौका र एक छक्काको मद्दतमा १५ रन बनाए ।




















प्रतिक्रिया