Logo

खेलकुद

दबाबमा अस्ट्रेलिया, तेस्रो विकेट गुम्यो



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनल खेलमा अस्ट्रेलियालाई अर्को झड्का लागेको छ । अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा २४१ रनको विजयी लक्ष्य पछ्याइरहेको अस्ट्रेलियाको तस्रो विकेट पतन भएसँगै थप दबाबमा परेको छ ।

अस्ट्रेलियाको स्टेभेन स्मिथको विकेट भारतका जस्पृत बुम्राहले लिएका हुन् । स्मिथले अस्ट्रेलियाका लागि ९ बलमा मात्र चार रन जाडेर आउट भए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार १९:१९   :  बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।