काठमाडौं । विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपालविरुद्ध यमनले अग्रता लिएको छ ।
खेलको ७२औं मिनेटमा यमनका ओमर अब्दुल अल दाहीले गोल गर्दै अग्रता दिलाएका हुन् ।
यसअघि पहिला हाफमा यी दुई टाेलीले गाेलरहित बराबरी खेलेका थिए ।
दाेस्राे हाफ नेपालले पनि गाेल गर्ने प्रशस्त अवसर पाएपनि त्यसलाई सदुपयाेग गर्न सकेकाे छैन ।




















प्रतिक्रिया