काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
आज छापावाला सुनको मूल्य २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यो दिन छापावाला सुन प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको मूल्य १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको ने छ ।
आज चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया