काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याटर कुशल भुर्ते अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियामा क्लवस्तरीय खेल खेल्नका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
अष्ट्रेलियामा फ्रान्स्टोन पेनिन्सुला क्रिकेट क्लबबाट एक महिना त्यँहाको क्रिकेट प्रतियोगिता खेल्नेछन् ।
फ्रान्स्टोन पेनिन्सुला क्रिकेट क्लबबाट उनले भिक्टोिरयन प्रिमियर लिग खेल्नेछन् । उनी जनवरी १६ मा स्वदेश फर्कनेछन् ।




















प्रतिक्रिया