काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तान विरुद्धको खेलमा नेपालले आफ्नो सातौँ विकेट गुमाएको छ । सातौँ विकेटका रुपमा विशाल बिक्रम केसीले नौ बलमा एक रन बनाएर आउट भएका हुन् ।
उनी आउट हुँदा नेपालले ३५.४ ओभरमा १ सय १९ रन बनाएको छ ।




















प्रतिक्रिया