Logo

खेलकुद

यू-१९ एसिया कप: दिपेशले लिए अफगानिस्तानको चौथो विकेट



काठमाडौं । दुबईमा जारी यु-१९ एसिया कपमा टस जितेर पहिला बलिङ गरेको नेपाललाई अफगानिस्तानविरुद्ध चौथो विकेट हात परेको छ ।

नेपाललाई चौथो विकेट दिपेश कँडेलले दिलाएका हुन् । दिपेशले अफगानिस्तानको चौथो विकेटको ८१ रनको साझेदारी तोडेका हुन् ।

उनले खेलको २८ औं ओभरको अन्तिम बलमा रहिमुल्लाह जुरमतिलाई ब्यक्तिगत ३५ रनमा सुवास भण्डारीको हातबाट क्याचआउट गरेका हुन् । अफगानिस्तानले २७.६ ओभरका ११४ रन बनाउँदा ४ विकेट गुमाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार १३:४०   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।