Logo

खेलकुद

सुवास भण्डारीले लिए अफगानिस्तानको पाँचौं विकेट



काठमाडौं ।  दुबईमा जारी यु–१९ एसिया कपमा टस जितेर पहिला बलिङ गरेको नेपाललाई अफगानिस्तानविरुद्ध पाँचौं सफलता हात परेको छ ।

नेपाललाई पाँचौं सफलता सुवास भण्डारीले दिलाएका हुन् । उनले ६० रन बनाएका अफगानिस्तानका नुमान शाह अग्गालाई दिपेश कँडेलको हातबाट क्याच आउट गराएका हुन् ।

४१ बलमा ६० रन बनाएका नुमानलाई अफगानिस्तानले खेलको ४१.४ ओभरमा २११ रनको अवस्थामा गुमाएको हो । उनले जमशदिन जर्दानसँग ८२ बलमा ९७ रनको साझेदारी गरेका हुन् ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार १४:३५   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।