Logo

खेलकुद

एसीसी यू-१९ एसिया कप : भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै



काठमाडौं ।  एसीसी यू-१९ एसिया कपको आफ्नो तेस्रो खेलमा भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

भारतले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । समूह ‘ए’ अन्तर्गतको उक्त खेल यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार ११:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।