Logo

खेलकुद

बंगलादेशविरुद्ध नेपालले गुमायो तेस्रो विकेट



काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकप क्रिकेटमा नेपालले बंगलादेशविरुद्ध तेस्रो विकेट गुमाएको छ । अर्जुन कुमाल २६ बलमा १४ रन बनाएर आउट भएका हुन् । यो बेला नेपालले ८.३ ओभरमा २९ रन बनाएको थियो ।

यसअघि पहिलो विकेटका रुपमा विपीन रावल १२ बलमा २ रन बनाएर आउट भएका थिए । त्यसअघि आकाश त्रिपाठी १३ बलमा ३ रन बनाएर पवेलियन फर्किएका थिए ।

नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको हो ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार १४:५७   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।