Logo

खेलकुद

यू-१९ विश्वकप: भारतविरुद्ध नेपालले लियो तेस्रो विकेट



काठमाडौं । विश्वकप यू–१९ अन्तर्गत भारतविरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ । नेपालले तेस्रो विकेटको रुपमा भारतका शिर्षक्रमका ब्याटर प्रयुश्न मोलियालाई रन आउट गराएको हो । नेपालले अरशिन कुलकर्नीलाई बोल्ड आउट गरेको हो ।

नेपालका आकाश चन्दले उनलाई बोल्ड गरे । नेपालका लागि गुलशन झाले पहिलो विकेट लिएका थिए । उनले भारतीय ओपनर आदर्श सिंहलाई क्याचआउट गराएका थिए ।

यू–१९ को सुपर सिक्समा पुगेको नेपाल आफ्नो अन्तिम खेल खेल्दैछ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार १५:१८   :  बजे

198
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।