Logo

खेलकुद

यू–१९ क्रिकेट टिम स्वदेश फिर्ता



काठमाडौं । दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकप क्रिकेटको टेष्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा पुगेर बाहिरिएको नेपाली टोली सोमबार स्वदेश फर्केको छ ।

समुह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भएको नेपाली टिमले टेष्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा स्थान बनाएको थियो । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार ११:४९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।