Logo

खेलकुद

नेपाल र क्यानडाबीचको खेल डिसहोमबाट प्रत्यक्ष प्रसारण



काठमाडौं । क्यानडा र नेपालबीचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल डिस होममार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको उक्त खेल एक्शन स्पोर्ट्स एचडी वान र डिशहोम गोमा एचडी गुणस्तरमा प्रसारण गरिएको हो ।

क्यानडा र नेपालबिच तीनवटा एकदिवसीय खेलको शृङ्खला हुनेछ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार ११:०४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।