काठमाडौं- आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत २०२४-२७ सिजनको पहिलो खेल आज नेपाल र नामिबियाबीच हुँदैछ।
नामिबियाले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको छ । नेपालले पहिलो ब्याटिङ गर्दैछ ।
आजको नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी र ललित राजवंशी रहेका छन् ।




















प्रतिक्रिया