काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ।
नेपाललाई ललित राजवंशीले पहिलो सफलता दिलाएका हुन्। उनले छैटौँ ओभरको तेस्रो बलमा नामिबियाका निको डाभीनलाई १५ रनमा आउट गर्दै उनले नेपाललाई पहिलो सफलता दिलाए।




















प्रतिक्रिया